हातेमालो बाग्लुङ शाखाले उभ्यायोे धौलागिरीका तीन सर्जक एकै ठाउँमा (फोटो फिचर सहित)

स्थापनाकालदेखि विभिन्न कार्यक्रमहरु गर्दै आएको हातेमालो साहित्य संगम बाग्लुङ शाखाले यसपाली भने भिन्न कार्यक्रम सम्पन्न गरेको छ । धौलागिरीका तीन जिल्लालाई समेट्ने गरी तीन सर्जक तीन फरक फरक विधामा मञ्चमा उभ्याएको हातेमालो बाग्लुङले ‘एक मञ्च तीन सर्जक ’ नामक कार्यक्रम शनिबार सम्पन्न गरेको छ । पर्वतबाट पर्वत साहित्य संगमका उपाध्यक्ष डिल्लीराम शर्मा –मुक्तकमा , बाग्लुङबाट … Continue reading हातेमालो बाग्लुङ शाखाले उभ्यायोे धौलागिरीका तीन सर्जक एकै ठाउँमा (फोटो फिचर सहित)